FAQs Complain Problems

समाचार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र-दिक्तेल बजार

Read More

धार्मिक तथा पर्यटकीयस्थल - रुपाकोट डांडा

Read More

ऐतिहासिकस्थल - मझुवागढी

Read More

कालिका भगवति मन्दीर

Read More

दिरुमनपा-१४ , बुईपास्थित नवनिर्मित पञ्चेदोबाटो बजार

Read More

दिरुमनपा-६ , नेर्पास्थित भुलभुले दुधकुण्ड देउधाम

Read More

महुरेस्थित नवनिर्मित आँखापोखरी

Read More

दिरुमनपाको तेस्रो नगरसभा

Read More

परिचय

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित वि.सं. २०७३ फाल्गुण २७ गते घोषित नगरपालिका हो, जसमा १५ वटा वडाहरू छन् । यो नगरपालिका सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित छ । यसका साथै यस नगरपालिकाभित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् । २४६.५१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा १०,०५० घरधुरी रहेको छ, जसमा जम्मा जनसंख्या ४६,९०३ मध्ये महिला २५,३०४ पुरुष २१,५९९ रहेका छन् ।

सूचना तथा समाचार

जनप्रतिनिधि

दिपनारायण रिजाल
नगर प्रमुख
९८५२८४९९००
विणा देवी राई
उप– प्रमुख
९८५२८४९९०१

पदाधिकारी

शान्तिराज प्रसाई
प्रमुख प्रशासकीय अधिकृत
rupakotmun@gmail.com
९८५२८२४१११

जानकारी