FAQs Complain Problems

समाचार

नगरपालिकाकाे प्रथम नगर दिवसकाे अबसरमा वडा नं.-३, बाम्रङमा जन्मनु भएका ईमान सिहं राईलाई राजनैतिक,अार्थिक, सामाजिक तथा शाैक्षिक क्षेत्रका अतुलनीय याेगदान गर्नु भएकाे हुनाले नगद रु. १,००,०००(एक लाख) र सम्मान पत्र सहित उहाँकै निजि निवासमा सम्मान गरिंदै।