समाचार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र-दिक्तेल बजार
धार्मिक तथा पर्यटकीयस्थल - रुपाकोट डांडा
ऐतिहासिकस्थल - मझुवागढी
कालिका भगवति मन्दीर
दिरुमनपा-१४ , बुईपास्थित पञ्चेदोबाटो बजार
दिरुमनपा-६ , नेर्पास्थित भुलभुले दुधकुण्ड देउधाम
मुडे डांडा, संगै मध्यपहाडी लोकमार्ग
मुडे, दिक्तेलबाट देखिने रमणीय दृश्य
धार्मिक तथा पर्यटकीयस्थल - साप्सुधाप, निर्मलीडांडा
बुद्धेश्वर महादेव गुफा, दिक्तेल
दिक्तेल बजार संगै अवस्थित मझुवा डांडा (यस डांडामा कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा र ऐतिहासिकस्थल मझुवागढी रहेको छ)
मनमाया राई खानिडांडा विमानस्थल
सूचना तथा समाचार
आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विधेयकहरू र विभिन्न प्रस्तावहरू पेश भएको दिरुमनपाको नवौं नगर सभाको प्रथम बैठकका केही झलकहरू। (मिति- २०८०।०३।०९)
आ.व. २०७६।०७७ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै दिरुमनपाको नगर सभाको बैठक सम्पन्न। मिति २०७६।०३।३०
नगरपालिकाकाे प्रथम नगर दिवसकाे अबसरमा वडा नं.-३, बाम्रङमा जन्मनु भएका ईमान सिहं राईलाई राजनैतिक,अार्थिक, सामाजिक तथा शाैक्षिक क्षेत्रका अतुलनीय याेगदान गर्नु भएकाे हुनाले नगद रु. १,००,०००(एक लाख) र सम्मान पत्र सहित उहाँकै निजि निवासमा सम्मान गरिंदै।
आ.व. २०७५।०७६ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै दिरुमनपाको तेस्रो नगर सभाको दोस्रो बैठक सम्पन्न। मिति २०७५।०३।२९